मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन



काठमाडौं । मेरो माइक्रोफाइनान्सको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार संस्थाको २० प्रगिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । 

बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १२ सय रुपैयाँ निर्धारण गरेको छ । संस्थाको २४ मंसिरमा आयोजना हुने साधारणसभा प्रयोजनार्थ कम्पनीले बिहीबार बुक क्लोज गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट यसले २० प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

प्रकाशित : ९ मंसिर २०७८, बिहीबार १०:४३