अब सहकारी संस्थाका सेवाग्राहीले विद्युतीय भुक्तानी सेवा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब सहकारी संस्थाका सेवाग्राहीले विद्युतीय भुक्तानी सेवा पाउने



काठमाडाै । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका सेवाग्राहीलाई समेत उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार ११:०६