एनआरएनले नेपाली बैंकमा निक्षेप खाता खोल्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

एनआरएनले नेपाली बैंकमा निक्षेप खाता खोल्न पाउने



काठमाडौं । गैर आवासीय नेपालीहरू र उनीहरुले खोलेका विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा नेपाली बैंकमा नै निक्षेप संकलन गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका पहिलो समिक्षा गर्दै यस्तो बताएको हो ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १२:१५