सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात



स्याङ्जा। स्याङ्जाको वालिङस्थित नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पी । सहकारीले यहाँ व्यावसायिक रुपमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन थालेको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १८:३४