दोहोरो अंकले बढ्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से ४९.१९ अंकले बढेर दुई हजार ८ सय ३४ दशमलब १३ विन्दुमा पुगेको हो । मंगलबार ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १५:१४