पैसाको जोहो गर्नुस् , ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको आईपिओ आउदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पैसाको जोहो गर्नुस् , ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको आईपिओ आउदैछ



काठमाडाैं । साधारण सेयर (आईपीओ) निष्कासन गर्न पिपुल्स हाइड्रोपावर लिमिटेडले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले पौष ३० गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : २ माघ २०७८, आईतवार १३:३४