पीसीआर परीक्षणको शुल्क घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पीसीआर परीक्षणको शुल्क घट्यो



काठमाडौँ । सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० रुपैयाँ परीक्षण शुल्क कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि, पीसीआर परीक्षणको शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ तोकिएको थियो ।

प्रकाशित : ५ माघ २०७८, बुधबार १७:५७