महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण



काठमाडौँ । महालक्ष्मी विकास बैंकले विद्यार्थीर्ला न्यानो कपडा वितरण गरेको छ ।

“एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत बैंकको मकवानपुर पालुङ शाखाले थाहा नगरपालिका ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत विपन्न परिवारका ६३ जना छात्र ̵छात्राहरुलाई ज्याकेट वितरण गरेको हो ।

विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा पालुङ शाखाका प्रबन्धक संगीता बज्राचार्यले विपन्न न्यानो कपडा वितरण गगरेकी हुन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्दा दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक प्रतापसिंह गोलेले बताए ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १४:२७