शेयर बजारमा ३२.९६ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा ३२.९६ अंकको वृद्धि



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन बिहिबार उच्च अंकले बढेको छ । आज नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने घटेको छ । आज ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहीबार १५:१०