ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन



काठमाडौँ । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्ष रहेको हरिप्रसादले दिएको राजीनामा माघ ११ गतेको बैठकबाट स्वीकृत भएको हो ।

रिक्त अध्यक्ष पदमा सोही बैठकबाट खड्का चयन भएको कम्पनी सचिव पारसराज कँडेलले जनाएका छन् ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार ११:४४