राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

राष्ट्रिय सहकारी महासंघले २२ वटा संघको सदस्यता खारेज गर्ने



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले बिभिन्न सहकारी संघको सदस्यता खारेज गर्ने तयारी गरेको छ । महासंघले लामो समयदेखि बार्षिक सेवाशुल्क बुझाउन बाँकी तथा साधारण सभामा निरन्तर अनुपस्थित भएका संघहरुलाई सूचना जारी गरेको हो । महासंघलाई भुक्तानी गर्न बाँकी सदस्यता शुल्क बुझाउन भनेको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार १३:५४