सुनको भाउ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको भाउ बढ्यो



काठमाडाैं । बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ५ सयले नै बढेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलाको १२ सय ५५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : २० माघ २०७८, बिहीबार ११:०८