रिलायबल डेभलपमेन्ट बैंक एक्वायर गर्ने खबर बजारमा आएपछि लगानीकर्ता आक्रोशित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल डेभलपमेन्ट बैंक एक्वायर गर्ने खबर बजारमा आएपछि लगानीकर्ता आक्रोशित



काठमाडौं, १७ असोज । ग्लोबल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंक एक्वायर गर्ने खबर बजारमा आएपछि लगानीकर्ता आक्रोशित भएका छन् । साधारण सभामा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंक एकाएक एक्वायर हुन लागेको थाहा पाएपछि लगानीकर्ताहरु आन्दोलित बनेका छन् । धितोपत्र बोर्डले समेत बैंकसँग यसबारेमा सोधपुछ गर्दै पत्राचार गर्ने बताइसकेको छ ।  नयाँ लगानीकर्ता संघले पनि बैंकको निर्णय प्रति बिरोध जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।

Capture-1

प्रकाशित : १७ आश्विन २०७३, सोमबार ०२:५९