यो बर्षको सहकारी दिवस सरकार र अभियानले संयुक्त कार्यक्रम गरेर मनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यो बर्षको सहकारी दिवस सरकार र अभियानले संयुक्त कार्यक्रम गरेर मनाउने



काठमाडाैं । नेपालमा बखान ऋण समिति स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष चैत २० गते मनाइने सहकारी दिवस यो बर्ष सरकार र अभियानले संयूक्त रुपमा मनाउने भएका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवस अवसरमा राष्ट्रिय सहकारी महासंघले विशेष समारोह गर्ने जनाएको छ । संघले चैत १९ गते शनिवार अपरान्ह साढे १२ बजे महासंघको सभाहलमा विशेष समारोह हुने जनाइएको छ ।

भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी महासंघको संयुक्त सभामा यो वर्षको थिमका बिषयमा विषय विज्ञद्धारा कार्यपत्र प्रस्तुती हुँने लगायतका विविध कार्यक्रम तय भएको बताइएको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलवार १८:२६