सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम गरिएको छ ।


अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला एक लाख १०० रुपैयाँ कायम थियो । यता आज चाँदीको मुल्य प्रतितोला १३ सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलवार १२:११