राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रीकुमार गुरागाई ‘प्रबल जनसेवाश्री’ द्वारा विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रीकुमार गुरागाई ‘प्रबल जनसेवाश्री’ द्वारा विभूषित



काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई ‘प्रबल जनसेवाश्री’ द्वारा विभूषित भएका छन् ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बिहीबार विभुषित गरेकी हुन् । संविधान दिवसको अवसरमा विभुषण दिने घोषणा भएको थियो ।

बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत गुरागाईले उक्त विभुषण पाएका हुन् । गुरागाई चार्टट एकाउन्ट (सिए), सामाजिक सुरक्षा कोषको सल्लाहकार र नेपाल लेखामान बोर्डको सदस्य पनि छन् ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १५:३२