सुनचाँदीको मुल्य स्थिर,कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर,कति पुग्यो तोलाको ?



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मुल्य कायम भएको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मुल्यमा पनि स्थिरता आएको छ । अघिल्लो दिन प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भएको चाँदी बुधबार पनि सोहि मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार ११:१९