सुनचाँदीको मुल्य बढ्यो , कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो , कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मुल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुुसार छापावाल सुन तोलामा ६०० रुपैंयाले बृद्धि भएर आज सुन प्रतितोला ९८ हजार ६०० रुपैंया कायम भएको हो ।

त्यसैगरी तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार १०० रुपैंया कायम भएको छ । यता चाँदीको मुल्य पनि आईतबार सामान्य बृद्धि भएर प्रतितोला १२ सय ८५ रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार ११:१५