स्थानीय तह निर्वाचनको लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

स्थानीय तह निर्वाचनको लागि मंगलबार रातिदेखि मौन अवधि सुरु हुने



काठमाडौं । स्थानीय तह निर्वाचनको लागि वैशाख २७ गते मंगलबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ ।

मंगलबार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजे ३ दिनसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार १३:३९