घट्याे सुनचाँदीकाे मुल्य, कति पुग्याे ताेलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

घट्याे सुनचाँदीकाे मुल्य, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलवार ११:११