ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सूचीकृत भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो ।

बिहिबार देखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १४:४६