काठमाडौं महानगरको अपडेट: बालेनको अग्रता कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौं महानगरको अपडेट: बालेनको अग्रता कायमै



काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

आईतबार बिहान ११:३५ बजेसम्मको विवरण अनुसार बालेन शाह/स्वतन्त्र – ३९ हजार ५१५, सिर्जना सिंह/कांग्रेस- २२ हजार २७०, केशव स्थापित/एमाले-२१ हजार ७७५ मत पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार ११:३८