जनरल ईन्स्युरेन्सले हकप्रद शेयर जारी गदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जनरल ईन्स्युरेन्सले हकप्रद शेयर जारी गदै



काठमाडौं । जनरल ईन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको संञ्चालक समितिको बैठकबाट बीमा समितिबाट स्वीकृत लिई चुक्तापुँजीको ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १२:००