सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापुर्वक सञ्चालन गरिने: राष्ट्रपति भण्डारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापुर्वक सञ्चालन गरिने: राष्ट्रपति भण्डारी



काठमाडौं । सरकारले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभेर दक्षतापुर्वक सञ्चालन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले समान प्रकृति र उद्देश्य भएका सहकारी कोषलाई एक आपसमा गाभी दक्षतापुर्वक सञ्चालन गरिने बताएकी छिन् ।

आज रष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकि हुन् ।राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १७:०४