आरएसडिसी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरएसडिसी लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । बुधवार नेप्सेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ३१ हजार ९५९ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत मंसिर १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । उक्त बोनस शेयर बिहिवार देखि कारोबारमा आउनेछ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १९:२६