उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गरिने



काठमाडाैं । सरकारले उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९८/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन् । औद्योगिक प्रयोजनाका लागि ५० वर्षसम्म लिजमा जग्गा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:१९