इन्टरनेट शुल्क घटाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

इन्टरनेट शुल्क घटाइने



काठमाडाैं । सरकारले इन्टरनेट सेवा सर्वसलुभ बनाउन इन्टरनेट शुल्क घटाइने निति अबलम्बन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १८:०६