वैदेशिक रोजगारीमा गएका नागरिकलाई आइपीओमा १० प्रतिशत आरक्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

वैदेशिक रोजगारीमा गएका नागरिकलाई आइपीओमा १० प्रतिशत आरक्षण



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई साधारण सेयर (आइपीओ)मा १० प्रतिशत आरक्षण दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १८:२४