सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढ्यो



सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् । सो तलब साउन १ देखि लागु हुँने छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १८:३३