सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बुधबार सुनको मुल्यमा गिरावट आएको छ। हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार एक ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १२:०६