मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने



550x275xmega-bank-jpg-pagespeed-ic-_aypyzwbnwकाठमाडौँ । मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ।कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले जनाएको छ।
शनिबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा बैंकले ६५ प्रतिशत हकप्रद सेयर दिने बभएको छ।

प्रकाशित : २० मंसिर २०७३, सोमबार ०९:३१