सिद्धार्थ बैंकले ४८ दशमलब ७५ प्रतिशत बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकले ४८ दशमलब ७५ प्रतिशत बोनस दिने



sidकाठमाडौं, २० मंसिर । सिद्धार्थ बैंकले सेयरधनीलाई ४८ दशमलब ७५ प्रतिशत बोनस दिने वताएकाे छ । यस्ताे निर्णय आइतबार बसेको कम्पनीको २५९औं बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियोभने हालै जारी गरेको हकप्रद सेयर चुक्ता पुँजीमा कायम हुँदा भने यो बोनस ३९ प्रतिशत हुन आउँछ। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ । अाज कम्पनीको प्रतिकित्ता सेयर करिब १०२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० मंसिर २०७३, सोमबार १५:४४