यातायात व्यवस्था विभागले माफी माग्यो, अब यस्ता सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यातायात व्यवस्था विभागले माफी माग्यो, अब यस्ता सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडाैं । इम्बोस्ड नम्बर प्लेट अनिवार्यबारे तीव्र आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ। उसले एक विज्ञप्ति जारी गर्दै ०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनेको छ ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार १५:१७