आइएमई पे क्यासब्याक अफर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

आइएमई पे क्यासब्याक अफर सार्वजनिक



काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले जेठ २५ गते बुधबार देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।

“प्रिमियम तिरौं क्यासब्याक पाऔ”ं नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा एक हजारसम्मको क्यासब्याक पाउनेछन् ।


त्यसैगरी अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सकिने जनाएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १७:५२