सुनचाँदीको मुल्यमा स्थिरता, ताेलाकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा स्थिरता, ताेलाकाे कति ?



काठमाडौं । मंगलबार सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७०० सय रुपैयाँ कायम भएकोमा आज मंगलबार पनि सोहि मुल्य कायम भएको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २०० सय रुपैयाँ कायम भएको छ ।

मंगलबार यता चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कायम भएको छ ।

प्रकाशित : ७ असार २०७९, मंगलवार ११:४४