प्रभु लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रभु लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २३ गते आम्रपाली ब्यान्क्वेट, भाटभटेनीमा मा दिउसो ३:४५ बजे सभा आह्वान गरेको हो ।

सभाले बीमा समितिले तोके बमोजिमको चुक्ता पुँजी बृद्धी गर्ने तथा मर्जरको लागि अख्तियारी दिने सम्बन्धि प्रस्ताव पेश हुने छन् ।

त्यसैगरी संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुका नियुक्ती अनुमोदन गर्ने लगाएतका प्रस्तावहरु रहेका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असर १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

प्रकाशित : ८ असार २०७९, बुधबार १२:४१