प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित : १२ असार २०७९, आईतवार १०:५१