सुनचाँदीको मूल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार दुई रुपैयाँ रहेको छ ।

त्यस्तै, मंगलबार यता चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : १४ असार २०७९, मंगलवार ११:५०