रू रू जलविद्युत् परियोजनाले दुई जलविद्युतत कम्पनीहरुमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रू रू जलविद्युत् परियोजनाले दुई जलविद्युतत कम्पनीहरुमा लगानी गर्ने



काठमाडौं । रू रू जलविद्युत् परियोजनाले दुई जलविद्युतत कम्पनीहरुमा लगानी गर्ने भएको छ । कम्पनीकाे असार १५ गते बसेकाे संचालक समितिको बैठक अनुसार कम्पनीले मेवा डेभलोपर्सद्वारा प्रवर्द्धित मिडल मेवा हाइड्रो पावर प्रोजेक्ट र सिवा खोला हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्ने निर्णय गरेकाे हो ।

कम्पनीले यी दुई प्रोजेक्टमा ५ करोड रुपैयाँ लगानी गर्ने जनाएकाे छ ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १३:०९