नेपाल बैंकको संञ्चालकमा ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल बैंकको संञ्चालकमा ज्ञवाली नियुक्त



काठमाडौं । नेपाल बैंक लिमिटेडले संञ्चालक नियुक्त गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै संञ्चालकमा गंगाप्रसाद ज्ञवालीलाई नियुक्त गरेको जनाएको हो ।

बैंकको संञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट रिक्त रहेको संञ्चालकपदमा ज्ञवाली नियुक्त भएका छन् । उनलाई असार १५ गते संञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइ सकेको कम्पनी सचिव केशब प्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित : १६ असार २०७९, बिहीबार १४:४६