शिवम् सिमेन्टका सञ्चालककाे राजिनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

शिवम् सिमेन्टका सञ्चालककाे राजिनामा स्वीकृत



काठमाडौं । शिवम् सिमेन्टका सञ्चालकले राजिनामा दिएका छन् । सञ्चालक समितिका सदस्य मोरले आफ्ने व्यक्तिगत कार्य व्यस्तताका कारण राजिनामा दिएको जनाईएको छ ।


कम्पनीले सुचना जारी गदै उनले दिएको राजिनामा शुक्रबार बसेको १०३ औं सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय पारित भएको जनाएको छ।

प्रकाशित : १९ असार २०७९, आईतवार ११:४६