नमस्ते वित्तिय संस्था लिमिटेडको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नमस्ते वित्तिय संस्था लिमिटेडको शेयर मूल्य समायोजन



काठमाडौं, २६  मंसिर । नमस्ते वित्तिय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले आइतबार कम्पनी  को २४ प्रतिशत बोनस शेयर र १०० प्रतिशत हकप्रद पछिको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले समायोजन पछिको शेयर मूल्य ३९३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य २९९ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार ०९:२६