देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देव विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने



काठमाडौं २६ मंसिर । देव विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बोर्ड बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने छ ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार १०:२४