स्वाबलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

स्वाबलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १५:२५