सोल्टि होटलको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोल्टि होटलको शेयर मूल्य समायोजन



काठमाडौं, २७ मंसिर  । सोल्टि होटल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको १० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले समायोजन पछिको शेयर मूल्य ३ सय १२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३ सय २९ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : २७ मंसिर २०७३, सोमबार १०:२८