श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित



काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। आज (बुधबार) भएको निर्वाचनमा विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यसअघि उनी कार्यवाहक राष्ट्रपतिको भूमिकामा थिए । उनले १३४ मत पाएका छन्। यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए। (एजेन्सी)

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १३:४४