वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण



काठमाडौं, २७ मंसिर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले वित्तिय सहकारी अभियानको स्तरीकरणका लागि सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  ।

नेफ्स्कून सूचना, सञ्चार तथा प्रकाशन उपसमितिको वैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । साकोस अभियानको भूमिका वृद्धिसंगै सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेफ्स्कूनलाई परिष्कृत बनाउदै लैजान आफुहरु प्रतिवद्ध रहेको बताए

प्रकाशित : २७ मंसिर २०७३, सोमबार १०:५९