प्रभु क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने
काठमाडौं, २८ मंसिर । प्रभु क्यापिटलले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको हिजो भएको ८ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो ।