हिमालयन पावर र च्यायङ्दी हाइड्रोपावरलाई साधारण सेयर जारी गर्न अनुमती



काठमाडौं मंसिर २८ | हिमालयन पावर पार्ट्नर लिमिटेड र च्यायङ्दी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर निस्काशनको लागि सहमती पाएको छ| पवर लिमिटेडले १० करोड ६५ लाख कित्ताबराबरको सय रुपैयाँदरको साधारण सेयर जारी गर्ने भएको हो|
त्यस्तै,हाइड्रोपावरले पनि दुई करोद सात लाखको सेयर जारी गर्न अनुमती पाएको हो|

 

ग्लोबल आइएमइ क्यापिटल लिमिटेड यी दुबैका बिक्री प्रबन्धक तोकिएको छ| नेपाल एक्रा रेटिङका अनुसार हाल लिमिटेडलाई चौँथो स्थान दिएको छ |

च्यायङ्दी हाइड्रोपावरले हाल लम्जुङमा दुई मेगवाटको जलबिध्युत उत्पादन गर्दै छ भने एनआरएनको लगानी रहेको हिमालयन पावरले भने लम्जुङमै सत्ताइश मेगावाटको दोर्दी जलविद्युत गृह निर्माण गर्दैछ|

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको