नेपाल इन्सुरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल इन्सुरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल इन्सुरेन्सको १३ लाख ६६ हजार ५७२‍‍.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष अघिल्लो आर्थिक बर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

उक्त बोनस अहिले नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १२:१९